नियम ९९
विभागीय प्रमुखहरूको समिति (प्रिन्सिपल स्टाफ अफिसर्स कमिटी) गठन गर्न सक्ने
  प्रधान सेनापतिलाई नेपाली सेनाको प्रशासकीय तथा व्यवस्थापकीय कार्यमा सहयोग पु¥याउन प्रिन्सिपल स्टाफ अफिसर्स रहेको एक समिति रहनेछ ।